योजना सम्झौता ।
समाचार
वडा नं ७ स्थित ज्यामिरेघाटमा गरिएको खेती
गण्डकी गाउँपालिका र पृथ्बी राजमार्ग, इच्छाकामना ३ फिस्लिङ जोड्ने पक्कि पुल।
मनासलु हिमाल र वडा नं ६ चिसोपानी गाउँ ।
वडा नं १ मकैसिंङ्ग बजार
वडा नं ४ कौदी क्षेत्र तथा पृष्ठभूमिमा बुढिगण्डकी नदी
वडा नं ६ स्थित भैरवी चौर
वडा नं ६ स्थित कौदी झरना
बुट्टार बेलिबृज
सूचना तथा समाचार
मिति: 07/16/2023 - 12:15
मिति: 07/12/2023 - 12:18
मिति: 07/12/2023 - 12:17
मिति: 07/10/2023 - 15:11
मिति: 07/10/2023 - 12:13
मिति: 06/27/2023 - 16:23
मिति: 04/29/2023 - 22:58
मिति: 04/09/2023 - 18:19
प्रसिद्ध स्थान
गण्डकीको प्रसिद्ध स्थान हरु मध्यको भैरवी मन्दिर पनि एक हो ।
जन प्रतिनिधि
-
अध्यक्षdeepaktimilsina2031@gmail.com9856027678
-
उपाध्यक्षlalitaadhikari05@gmail.com9846070449
पदाधिकारी
-
प्रमुख प्रशासकीय अधिकृत9856010976caogandaki@gmail.com
-
शिक्षा अधिकृत / सुचना अधिकारी9764398615spantha37@gmail.com/ educationgandaki@gmail.com
-
प्रशासकीय अधिकृत / गुनासो सुन्ने अधिकारी9764398619kattelkiran@gmail.com
लेखा परीक्षणका लागि आसयपत्र माग गरिएको सम्बन्धी सूचना । थप जानकारीको लागि : शिक्षा, युवा तथा खेलकुद शाखा, मो.नं. ९७६४३९८६१५
उम्मेद्वारहरुको स्वीकृत नामावली तथा अन्तर्वार्ता कार्यक्रम प्रकाशन गरिएको सूचना ! (सूचना प्रकाशन मितिः २०८१/१०/२९)
सम्झौता गर्न आउने सम्बन्धमा ! GRM/WORKS/DB/NCB/12/2081/82 । Design and Build of Hiklung Agriculture Ropeway
कार्यालय सहयोगी पदको स्वीकृत नामावली तथा अन्तर्वार्ता कार्यक्रम प्रकाशन गरिएको सूचना ! (सूचना प्रकाशन मितिः २०८१/०८/१८)
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना । माध्यमिक तह, तृतीय श्रेणी, गणित विषय शिक्षक पद । श्री रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी-५, दर्बुङ, गोरखा
सम्झौता गर्न आउने सम्बन्धमा । Upgrading of Phisling Bhairabi Road (Phase-II) GRM/WORKS/NCB/01/2081/82
सम्झौता गर्न आउने सम्बन्धमा । Upgrading of Siurenitar Ward No-8 - Ward No-7 Office Building Road(Phase-II) GRM/WORKS/NCB/03/2081/82
GRM-02-2081/082 भेटेरिनरी डाक्टर तथा GRM-05-2081/082 सूचना प्रविधि अधिकृत (IT Officer) पदको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !
GRM-02-2081/082 भेटेरिनरी डाक्टर तथा GRM-05-2081/082 सूचना प्रविधि अधिकृत (IT Officer) पदको लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना !
गण्डकी छात्रवृत्तिको आवेदन माग सम्बन्धी सूचना ! दरखास्त दिने अन्तिम मिति २०८१ असोज १५ गते कार्यालय समय भित्र।
GRM-03-2081/82 अ.न.मी. तथा GRM-04-2081/82 हलुका सवारी चालक पदको नतिजा प्रकाशन गरिएको सम्बन्धि सूचना !
गण्डकी गाउँपालिकाको पत्रपत्रिकामा सूचना प्रकाशन गर्ने प्रयोजनार्थ छुट तथा दररेट पेश गर्ने सम्बन्धीको सूचना !
उन्नतजातको दुहुना जर्सी तथा होलस्टेन क्रस (कम्तिमा ५० प्रतिशत ) गाई खरीद गर्नको लागि शिलवन्दी प्रस्ताव आव्हानको सूचना (दोश्रो पटक प्रकाशित : २०८१/०२/२२)
उन्नतजातको दुहुना जर्सी तथा होलस्टेन क्रस (कम्तिमा ५० प्रतिशत) गाई खरीद गर्नको लागि शिलवन्दी प्रस्ताव आव्हानको सूचना ! (प्रथम पटक प्रकाशितः२०८१/०२/०७)
तिमिल्सिना (साकार) ज्यूको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, सम्पूर्ण वडा का वडा अध्यक्ष ज्यू तथा बिषयगत शाखाका शाखा प्रमुख ज्यूको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ
गण्डकी गाउँपालिका वडा नं १ मकैसिङ र आसपासका क्षेत्रहरुमा रेविज लागेका कुकुरले विभिन्न पशु तथा मानिसमा समेत टोकेर आतंक मच्चाएपछी सोको नियन्त्रण र रोकथामको लागि खटिनुहुँदै गाउँपालिकाका पशु सेवा प्राविधिकहरु ।
२०८०/१०/६ गते गण्डकी गाउँपालिका वडा नम्बर ६ अन्तर्गत रहेका सीमान्तकृत तथा चेपाङ समुदायलाई नविकरणिय उर्जा कार्यक्रम अन्तर्गत विधुतिय चुलो वितरण गरिएको केही झलक !
चेपाङ पोषण कार्यक्रम अन्तर्गत महिला समूह वा सहकारीलाई आयआर्जन अनुदान (सुनौला हजार दिनका महिलाहरुका लागि) अन्तर्गत प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ! दोश्रो पटक प्रकाशन मिति : २०८०/१०/०७
सम्झौता गर्न आउने सम्बन्धमा । याङ्जी कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा. लि., तारकेश्वर-२, काठमाण्डौ । Upgrading of Siurenitar Ward No. 8 – Ward No. 7 Office Building Road
महिला सहकारी तथा समुहलाई आयआर्जन सुधारको लागि अनुदान उपलब्ध गराउने कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशन मिति २०८०/०९/१८)
आ.व. २०८०/८१ को लागि नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन गरि बिक्रि गर्ने कार्य सम्बन्धी बृस्तृत सूचना तथा नमुना बोलपत्र फारम तथा शर्तहरु
आज मिति २०८० असोज १ गते बिश्वकर्मा पुजा गण्डकि गाउपालिका तोमनडाडामा गाउपालिका अध्यक्षज्यु को समुपस्थितिमा सम्पन्न भयो ।
गण्डकी गाउँपालिकाको पत्रपत्रिकामा सूचना प्रकाशन गर्ने प्रयोजनार्थ छुट तथा दररेट पेश गर्ने सम्बन्धीको सूचना तथा प्रस्ताव फाराम
मिति २०८०/०५/१२ गते भएको GRM-01,2080/81 अ.न.मी तथ GRM-02,2080/81 जे.सि.वि हेल्परको अन्तिम तिजा प्रकाशित गरिएको सूचना !
चेपाङ जातिको महान पर्व न्वागी (छोनाम) को अवसर मा सार्बजनिक बिदा एव कार्यलयमा हुने बृहत् कार्यक्रमको सुचना ।
बाढिले छेतिग्रस्त गण्डकी गा.पा. -०६ हिक्लुङ स्थित झोलुङ्गे पुल मर्मत भइ पुर्णरुपमा संचालन भैसकेको जानकारी सम्पुर्णमा गराउन चाहन्छौ । मर्मत कार्यका लागि पुन: स्थानिय पुर्वाधार बिभाग लाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ ।
आज मिति २०८०।०४।२४ गते यस गण्डकी गाउँपालिकामा स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिकाका अध्यक्ष श्री घनश्याम सुवेदीज्यु लाई गण्डकी गाउँपालिकामा स्वागत गर्नुका साथ साथै उत्पादनमा मा आधारित कृषि/ पशु-पालनमा छलफल कार्यक्रम
आज मिति २०८०/०३/२१ गते गण्डकी गाउँपालिका सभाहल तोमन डाँडामा दलित समुदायका हक अधिकार सम्बन्धी क्षमता विकास तथा अभिमुखिकरण कार्यक्रम आयोजना भयो । कार्यक्रममा वडा १-४ सम्मका दलित जनप्रतिनिधिहरु, युवाहरु तथा विद्यार्थीहरुको सहभागिता रह्यो ।
नवप्रबर्तन साझेदारी कोष अन्तर्गत गण्डकि गाउपालिकाका मुख्य नाकाहरु मा सि.सि टि.भि जडान कार्य सम्पन्न भइ निगरानी कार्य सुरुवात भैसकेको छ । गाउपालिकाको राजस्व छली, चोरी निकासी लगाएत शान्ति सुरक्षा राख्नमा यो कार्यक्रमले पुर्ण रुपमा सहयोग गर्ने बिश्वास छ
मिति २०७९/११/०१ गते उपप्रधानमन्त्री एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्री माननीय नारायण काजी श्रेष्ठज्युको आतिथ्यमा जनयुद्द दिवस २०७९ सम्पन्न ।
मिति २०७९/१०/१८ गते गण्डकी गाउँपालिका पोषण शाखाको आयाेजनामा श्री ज्ञानमार्ग माध्यमिक विद्यालय, गण्डकी-७, घ्याल्चोकमा बाल विवाह न्यूनीकरणका लागि सामुदायिक विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिभा प्रस्फुटन तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/१०/१४ गते गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना 'साकार'ज्यु को अध्यक्षता, गण्डकी प्रदेश सभा सभामुख माननीय श्री कृष्ण धिताल 'विजय' ज्यू को प्रमुख आतिथ्यतामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भब्य उद्घाटन भएको छ।
गोरखा लायन्स आखा सेवा केन्द्रको सहयोगमा मिति २०७९।०९।२८ गते आग्रीडाडा स्वास्थ्य इकाइमा निशुल्क आखा जाँच शिविर सम्पन्न भएको छ।
मिति २०७९/०९/१९ गते महत्वपूर्ण बिषयहरुमा छलफल तथा निर्णयहरु गर्दै यस गण्डकी गाउँपालिकाको एघारौ गाउँसभा सम्पन्न भएको छ ।
मिती २०७९।०९।०७ देखि २०७९।०९।०९ सम्म गण्डकी गाउँपालिका अन्तर्गतका वडाहरुका वडा अध्यक्षज्यूहरु तथा वडा सचिवज्यूहरुका लागी गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूको विशेष आतिथ्यतामा तिनदिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरियो ।
गण्डकी गाउपालिका वडा न १ स्थित मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरी सो स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागी व्यवस्थापन समिति तथा स्थानीय जनसमुदाय सँग अन्तर्क्रिया कार्यक्रम
गण्डकी गाउँपालिकामा २०७५/१२/१९ देखि प्रमुख प्रशासकीय अधिकृत को पदमा रहनु भएका श्री राकेश गुरुङ ज्यु को फेरी भेटौला तथा हालै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ग्रहण गर्नु भएका श्री पुरण गुरुङ ज्यु को स्वागत कार्यक्रमको झलक
नेपालीहरुकाे महान चाड बडा दशै, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्व - २०७६ सालकाे पावन अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । गण्डकी गाउँपालिका परिवार
सेवाहरु
- मिलापत्र गर्ने दुवै पक्षको सयुक्त निबेदन
- सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिषयसंग संबन्धित कागजातहरु
- निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नक्सा पास वा नामसारी भएको नक्सा प्रमाणको प्रतिलिपि
- जग्गा धनि प्रमाणपत्रको प्रतिलिपि
- निबेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनि प्रमाणपत्र रसिद
- निबेदन पत्र
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक /निवेदक बिचको नाता प्रमाणित प्रमाणको प्रतिलिपि
- जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरि बुझ्नु पर्नेमा सर्जमिन मा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जा प्रमाणपत्र को प्रतिलिपि
- स्थलगत प्रतिबेदन
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद
जन्म दर्ता
- निबेदन पत्र
- बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता
- निबेदन पत्र
- मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता
- मृतक सम्बन्ध जोडिने प्रमाण पत्र
- अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र
बिबाह दर्ता
- निबेदन
- दुला दुलहीको नागरिकताको प्रतिलिपि
सम्बन्ध बिछ्येद
- निबेदन
- अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र
- पति पत्नीको नागरिकताको प्रतिलिपि
बसाई सराई
- निबेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात
- जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र
- जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता प्रतिलिपि
- निबेदन
- नागरिता प्रमाणपत्रको प्रतिलिपि
- बिषय संग सम्बन्धित कागाजातको प्रतिलिपि
- निबेदन तथा नागरिता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणको प्रमाणपत्र
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइज फोटो २ प्रति
जानकारी
-
मिति: 08/06/2025 - 08:26
-
मिति: 08/06/2025 - 08:24
-
मिति: 01/26/2025 - 11:41
-
मिति: 06/24/2024 - 17:51
-
मिति: 08/22/2023 - 10:58
-
मिति: 07/18/2024 - 16:37
-
मिति: 01/08/2024 - 11:35
-
मिति: 10/11/2023 - 11:34
-
मिति: 10/01/2023 - 13:46
-
मिति: 12/28/2022 - 18:34
-
मिति: 10/19/2025 - 20:27
-
मिति: 10/19/2025 - 20:22
-
मिति: 10/19/2025 - 20:16
-
मिति: 10/19/2025 - 20:06
-
मिति: 09/16/2025 - 00:00
-
मिति: 01/14/2023 - 11:41
-
मिति: 01/12/2023 - 16:53
-
मिति: 07/19/2018 - 12:09
Post date: 09/06/2022 - 13:42
Post date: 09/02/2022 - 22:49
Post date: 09/02/2022 - 22:44
Post date: 08/29/2022 - 16:59
Pages
लिंकहरु
- संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय
- लोक सेवा आयोग
- प्रदेश लोक सेवा आयोग,गण्डकी प्रदेश
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग
- नेपाल सरकरको पोर्टल
- अर्थ मन्त्रालय
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- शिक्षा मन्त्रालय
- शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय,गण्डकी प्रदेश
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- भुमि ब्यबस्था,कृषि,सहकारी तथा गरीबि निवारण मन्त्रालय,गण्डकी प्रदेश
- निजामती किताबखाना
- महिला तथा बालबालिका बिभाग
- शिक्षा विकास निर्देशनालय,गण्डकी प्रदेश
- वन, वातावरण तथा भु-संरक्षण मन्त्रालय ,गण्डकी प्रदेश
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश
- लघु,घरेलु तथा साना उधोग प्रवर्द्धन केन्द्र
- प्रधानमन्त्री रोजगार कार्यक्रम
- श्रम संसार
वार्षिक कार्ययोजना
आवधिक/ क्षेत्रगत योजनाहरु
Post date: 07/01/2022 - 10:31
Post date: 03/23/2022 - 16:52
Post date: 03/15/2022 - 11:01
Post date: 11/30/2020 - 15:40
Facebook feed





