FAQs Complain Problems

वडा नं.८ ,घ्याल्चोक

घ्याल्चोक गा. वि.स, हाल गण्डकी गाउँपालिका वडा नं. ८, कुल क्षेत्रफल १५.५ वर्ग किलोमिटर रहेको छ। २०७८ को जनगणना अनुसार यस वडा मा जम्मा ७२७ घरधुरी रहेका छन्। यस वडाको कुल जनसंख्या ३२८९ रहेको छ, जसमा महिलाहरूको संख्या १७१२ जना र पुरुषहरूको संख्या १५७७ जना रहेका छन्।

 

 

Population: 
३२८९
Ward Contact Number: 
9810254636 (वडा अध्यक्ष )