FAQs Complain Problems

मिति २०७९/१०/१४ गते गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना 'साकार'ज्यु को अध्यक्षता, गण्डकी प्रदेश सभा सभामुख माननीय श्री कृष्ण धिताल 'विजय' ज्यू को प्रमुख आतिथ्यतामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भब्य उद्घाटन भएको छ।