FAQs Complain Problems

मिती २०७९।०९।०७ देखि २०७९।०९।०९ सम्म गण्डकी गाउँपालिका अन्तर्गतका वडाहरुका वडा अध्यक्षज्यूहरु तथा वडा सचिवज्यूहरुका लागी गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूको विशेष आतिथ्यतामा तिनदिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरियो ।