FAQs Complain Problems

मिति २०७९/१०/१८ गते गण्डकी गाउँपालिका पोषण शाखाको आयाेजनामा श्री ज्ञानमार्ग माध्यमिक विद्यालय, गण्डकी-७, घ्याल्चोकमा बाल विवाह न्यूनीकरणका लागि सामुदायिक विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिभा प्रस्फुटन तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।