FAQs Complain Problems

ग्यालरी

गण्डकी गाउँपागण्डकी गाउँपालिका वडा नं ८ को नवनिर्मित भवन निर्माणको अन्तिम चरणमा रहेको छ । वडा कार्यालय पूर्ण भई सञ्चालनमा आएपश्चात वडाबाट पूर्ण रुपमा व्यवस्थित कार्यसञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौ लिका वडा नं ८ को नवनिर्मित भवन निर्माणको अन्तिम चरणमा रहेको छ । वडा कार्यालय पूर्ण भई सञ्चालनमा आएपश्चात वडाबाट पूर्ण रुपमा व्यवस्थित कार्यसञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौ !!

मिति: 08/13/2023 - 15:02

मिति २०८०/०४ /२५ गते यस गण्डकी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत मातृ तथा बाल मृत्युदर घटाउनका लागि आ.व २०७८/७९ का लागि प्राप्त भएको बजेटको समिक्षा सहित आ.व २०८० /०८१ को लागि प्राप्त बजेटको कार्ययोजना सम्बन्धि 1 दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो !

मिति: 08/11/2023 - 12:02
, , ,

गण्डकी गाउँपालिका मुख्य सेवा केन्द्र तोमनडाँडा, वडा न‌ ६ भूम्लिचोक, भैरविटार तथा अन्य वडाहरुमा जाने लाईफलाईनको रुपमा रहेको फिस्लिङ पुल। गाउँपालिकाले अहिले यस पुलमा स्वागत बोर्ड, स्थानहरुको दुरी देखाउने बोर्ड, यसै पुल नजिकै सूचना पाटी तथा चौबिसै घण्टा सिसिटिभी क्यामेरा द्धारा निगरानी राखिरहेको व्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छौ ।

मिति: 08/09/2023 - 15:43

आज मिति २०८० श्रावण १८ गते बिहीवार गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना "साकार" ज्यूको अध्यक्षतामा संघ तथा प्रदेश मार्फत गण्डकी गाउँपालिमा यस आ.व. २०८०/८१ मा कार्यान्वयन हुने विभिन्न योजना तथा आयोजनाहरुको वारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा यस आ.व. मा संचालन हुने कार्यक्रमहरुको गुणस्तर, सो बापत उठ्ने राजस्व संकलनका बिषयहरु मा जानकारी आदानप्रदान भयो ।

मिति: 08/09/2023 - 15:34
, , , , , , ,

Pages