मिती २०७९।१०।२५ गतेकाे कार्यपालिका बैठकद्वारा मिती २०७९।१०।०३ गतेकाे खुला प्रतिस्पर्धाबाट गाउँपालिकाकाे लाेगाे छनाैट गर्ने भनि जारी सूचना बमाेजिम आवेदन परेका लाेगाेहरु मध्य चितवन, दारेचाेक–०९ निवासी श्री सुवास श्रेष्ठद्वारा डिजाईन गरिएकाे लाेगाेलाई छनाैट गरिएकाे छ । डिजाईनकर्ताबाट प्राप्त लाेगाेल