यही मिती २०७९।११।११ देखि गण्डकी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा ५० प्रतिशत छुटमा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सञ्चालन हुदै छ । आफ्नाे व्यवसाय दर्ता गर्नुभएकाे छैन भने याे माैकाकाे फाइदा उठाउनुहुन सम्पुर्ण पालिकावासीहरुमा हार्दिक अनुराेध गर्दछाै ।