FAQs Complain Problems

गण्डकी गाउँपालिकाकाे आधिकारिक लाेगाे सार्वजनिक सम्बन्धमा

मिती २०७९।१०।२५ गतेकाे कार्यपालिका बैठकद्वारा मिती २०७९।१०।०३ गतेकाे खुला प्रतिस्पर्धाबाट गाउँपालिकाकाे लाेगाे छनाैट गर्ने भनि जारी सूचना बमाेजिम आवेदन परेका लाेगाेहरु मध्य चितवन, दारेचाेक–०९ निवासी श्री सुवास श्रेष्ठद्वारा डिजाईन गरिएकाे लाेगाेलाई छनाैट गरिएकाे छ । डिजाईनकर्ताबाट प्राप्त लाेगाेलाई आवश्यक थप परिमार्जन सहित अन्तिम स्वरुप प्रदान गरी गण्डकी गाउँपालिकाको आधिकारिक लाेगाे सम्बन्धित सबैकाे जानकारीका लागी प्रस्तुत गरिन्छ । साथसाथै लाेगाे डिजाईन प्रक्रियामा सफल हुनुहुने डिजाईनकर्तालाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण डिजाईनकर्ताहरुलाई गण्डकी गाउँपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

आर्थिक वर्ष: