FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • नागरिता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र 
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि 
  • हक भागको श्रोत खुल्ने कागजात 
  • नक्सा पास वा नामसारी प्रमाण को प्रतिलिपि 
  • अन्य आबस्यक कगजहरु 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • निबेदन 
  • निवेदकको  आमा बुबा को नागरिता प्रतिलिपि एक प्रति 
  • निवेदक को जन्म दर्ता पत्र प्रतिलिपि एक प्रति 
  • चारित्रिक पत्रको प्रतिलिपि ( बिधार्थीको हकमा )
  • बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि  बिबाहितको हकमा 
  • बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि 
  • पासपोर्ट साइज को फोटो २ प्रति 
  • प्रतिलिपि नागरिता को हकमा पुरानो नागरिताको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका राजस्व शाखा
सेवा शुल्कः- गाउँपालिका क्षेत्रभित्र बहालमा दिएकोमा सम्बन्धित धनिबाट २% ,जग्गाको हकमा प्रति वर्गफिट रु २ देखि २० सम्म
आवश्यक कागजातहरुः-
  1. निबेदन 
  2. घर जग्गा बहाल सम्झौता पत्र 
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पक्कि बाटो छोएको रु ३०० ,ग्राबेल बाटो रु २५० ,कच्ची बाटो रु २००,गोरेटो बाटो रु १५० ,बाटोले नछोएको रु १००
आवश्यक कागजातहरुः-
  1. लालपुर्जा प्रतिलिपि 
  2. नागरिता प्रतिलिपि 
  3. निबेदन 

Pages