FAQs Complain Problems

ग्यालरी

मिति: 05/02/2021 - 13:20
, , , , , , ,

वडा अध्यक्ष ,वड सदस्य र वडा सचिवहरुका लागि सामाजिक सुरक्षा तथा  व्यक्तिगत घटना दर्ता सुदृढिकरण अन्तरगत आयोजना व्यवस्थापन र व्यक्तिगत घटना दर्ता किताव डिजिटाइजेशन एवं दर्ता शिविर संचालन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम मिति २०७७।१२।३० गते सम्पन्न भयो ।

मिति: 04/12/2021 - 15:45
, ,

गण्डकी प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान, गण्डकी प्रदेशको सहयोग तथा गण्डकी गाउँपालिका गोरखाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन -LISA सम्बन्धी सहजीकरण कार्यक्रम २०७७/१२/२२ देखि २४ गते सम्म सम्पन्न भयो । सो कार्यक्रममा गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाका कार्यपालिका सदस्यहरु तथा शाखा प्रमुखहरु को उत्साहजनक सहभागिता रहेको थियो ।

मिति: 04/12/2021 - 15:39
, , ,

Pages